गाउँपालिका र नगरपालिका कायमगर्ने गरि उक्त एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण

Submitted on: Fri, 03/10/2017 - 16:33

एक थुकी सुकी सयौ थुकी नदि- साब्रा भुल्के नागरिक सचेतना केन्द्र

Submitted on: Mon, 03/06/2017 - 12:55

साब्रा भुल्के बस्ति तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं.१ मा रहेको छ । २०६७ साल मंसिर देखि स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रमवाट पिछडिएको साब्रा भुल्के बस्तिलाई छनौट गरि २०६७/१२/१० गते यो सचेतना केन्द्र स्थापना भई संचालनमा रहेको छ I जसमा दलित ३, जनजाती ५, अन्य १८ गरि जम्मा २६ घरधुरी आवद्ध छन । यस नागरिक सचेतना केन्द्रमा सबै जना सदस्यहरु महिला रहेका  छन् ।

Pages

Subscribe to Local Governance and Community Development Programme (LGCDP) - II RSS