Best cases of social mobilization from Gulariya Bardiya
इनार छुन नदिएको घटनाप्रति मन्त्रालयको ध्यानाकर्षण
स्थानीय विकास मन्त्रालयले सिराहाको धनगढी नगरपालिका ३ नयनपुरका कथित तल्लो जातिका पुलकित मलिकको परिवारमाथि भएको सामाजिक विभेदप्रति चासो देखाउँदै जिल्ला विकास समितिसँग स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले ५ बर्षदेखि छुवाछुत र भेदभाव विरुद्ध अभियान चलाए पनि यस्तो किन भयो भनेर जिल्ला विकास समितिसँग जवाफ मागेको छ ।
मन्त्रालयले जिल्ला विकास समितिलाई पत्र लेखेर सोधेको छ, ‘गाविस, वडास्तरमा गठित वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सामाजिक परिचालक, स्थानीय सेवा प्रदायक संस्थाहरुले यस्ता घटनाहरु हुन नदिन किन सशक्त भूमिका निर्वाह गर्न सकेनन् ?
अनियमतता गर्ने सामाजिक परिचालकलार्इ दण्ड सहित जरिवाना
Farewell event for Dr. Som Lal Subedi, the newly appointed Chief Secretary
Dr. Som Lal Subedi, the newly appointed Chief Secretary at a formal farewell event organized by the Ministry of Federal Affairs and Local Development. The event was graced by Mr. Prakash Man Singh, Deputy Prime Minister and Minister- MoFALD including joint secretaries, Director Generals, Under Secretaries, officers and various staffs working at the Ministry.
डुम जातिका नागरिकलाई अछुत भनि इनार वाट पानी लिन वन्चित गरिएको घटना छानविन तथा कारवाही सम्वन्धमा
वार्षिक प्रगति समिक्षा गोष्ठी
वार्षिक प्रगति समिक्षा गोष्ठी सम्बन्धित कागजातहरू:
Dr. Som Lal Subedi, the Secretary of Ministry of Federal Affairs and Local Development has been appointed the Chief Secretary of the Government of Nepal. Heartiest congratulations!
Secretary of the Ministry of Federal Affairs Somlal Subedi has been appointed the Chief Secretary of the government. The meeting of the cabinet this morning appointed Subedi to the post.
स्तलगत रुपमा फलोअप गरी सामाजिक परिचालन अन्तर्गतको वजेट नियमित गराउने सम्वन्धमा
News article on Kanitpur daily on utilization of targeted budget
News published in Kantipur daily on utilization of targeted budget.