You are here

pokhara

स्थानीय शासन सुधार गर्न पोखरामा तालिम

Submitted on: Wed, 04/15/2015 - 16:19

स्थानीय शासन उत्तरदायी सयन्त्र सचिवालयको आयोजनामा पोखरामा एक दिने स्थानीय निकाएमा माथीदेखि तलसम्म उत्तरदायी विषयमा प्रशिक्षण सम्पन्न भएको छ । पश्चिमाञ्चलका स्थानीय विकास अधिकारी, नगरपालीकाका प्रमुखहरु, शहरी शासन विज्ञ, जिल्ला शासन विज्ञ लगाएतको सहभागीता रहेको थियो ।

गाविसको लेखा प्रणाली बैशाख देखि विद्युतीय बनाइने

Submitted on: Wed, 04/15/2015 - 16:16

सरकारले गाविस कार्यालयहरुको लेखा प्रणालीलाई चुस्त र दुरुस्त राख्नका लागी विद्युतीय माध्यमलाई प्रयोग गर्ने भएको छ । त्यसका लागी गाविस सचिवहरुलाई तालिम दिने तयारी सरकारले गरेको छ । पहिलो चरणमा नेपालका १ हजार गाविसमा सरकारले लेखा प्रणाली विद्युतीय माध्यमबाट सन्चालन गर्ने भएको छ ।

PSU Pokhara

Provincial Support Unit (PSU) Pokhara, previously named as Regional Co-ordination Unit, has been established as co-ordinating and supporting organization since 2009 in Pokhara, Kaski. It (PSU) mainly bridges Local Government (LGs) and MoFAGA/LGCDP Programme Co-ordination Unit, Kathmandu in the part of implementation of LGCDP as well as MoFAGA programmes.

Pages

Subscribe to RSS - pokhara