You are here

pokhara

म्याग्दीमा नागरिक सचेतना केन्द्र प्रभावकारी (TV Coverage of CAC in Myagdi)

Submitted on: Sun, 04/10/2016 - 11:53

 

म्याग्दीमा नागरिक सचेतना केन्द्र प्रभावकारी (TV Coverage of CAC in Myagdi), म्याग्दीको विकट र पिछडिएका बस्तीमा स्थापना भएका नागरीक सचेतना केन्द्र प्रभावकारी

 

वडा नागरिक मंच पोखरा ११ द्वारा सामुदायिक विद्यालय अनुगमन

Submitted on: Tue, 03/01/2016 - 12:03

वडा नागरिक मंच पोखरा ११ द्वारा सामुदायिक विद्यालय अनुगमन (समाचार वृस्तृत पढ्न माथीको फोटो क्लिक गर्नुहोस् )

तरकारी खेतिले शुशिलालाई चिनायो (Effect of REFLECT Class on CAC)

Submitted on: Wed, 02/24/2016 - 16:03

बागलुङ जिल्लाको सदरमुकाम बाट ४१ कि.मि. टाढा रहेको  निरेठाँटी गा.वि.स. आर्थिक, सामाजिक, सास्कृतिक,राजनैतिक र भौतिक अवस्थाको आधारमा हेर्ने हो भने मध्यम गा.वि.स.को रुपमा रहेता पनि गा.वि.स. भित्र रहेका वडाहरुमा आर्थिक, सामाजिक र भौतिक विकासको दर भने एक समान रहेको पाइदैनन् । यस गा.वि.स.मा विभिन्न जातजातिहरुको बसोबास रहेको भएता पनि विशेष गरेर दलित र जनजातिको जनसंख्या बढी रहेको पाइन्छ । 

आरनटोलको सामुहिक माहुरीपालन योजना, बन्यो जिल्लाकै एक नमुना (CAC Success Story)

Submitted on: Wed, 02/24/2016 - 15:53

आरनटोलको सामुहिक माहुरीपालन योजना, बन्यो जिल्लाकै एक नमुना

विकास क्रियाकलाप समुदायको आवश्यकतामा आधारित भई सञ्चालन भए मात्र आयोजना गुणस्तरीय हुने र आर्थिक पारदर्शिता कायम भई आयोजनाबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्न स्वयं समुदायले नै अग्रसरता लिन्छन् भन्ने कुराको साक्षी म्याग्दी जिल्ला पात्लेखेत गाविस वडा नं ६ मा रहेको अति विपन्न र सिमान्तकृत आरनटोलको नागरिक सचेतना केन्द्रका सदस्यहरु भएका छन् ।

पश्चिमान्चल विकास क्षेत्रमा आवस्थित जिल्ला तथा नगरपालिकाहरुको विवरण

Submitted on: Wed, 02/24/2016 - 15:35
पश्चिमान्चल विकास क्षेत्रमा आवस्थित जिल्ला तथा नगरपालिकाहरुको विवरण
 
जिल्ला : १६, नगरपालिका : ४४
क्र.स जिल्लाको नाम जिल्ला स्थीत नगरपालिकाको नाम नगरपालिका संख्या कैफियत
1
नवलपरासी
रामग्राम
7

Pages

Subscribe to RSS - pokhara