You are here

Media Center

इनार छुन नदिएको घटनाप्रति मन्त्रालयको ध्यानाकर्षण

Submitted on: Fri, 08/07/2015 - 16:18

स्थानीय विकास मन्त्रालयले सिराहाको धनगढी नगरपालिका ३ नयनपुरका कथित तल्लो जातिका पुलकित मलिकको परिवारमाथि भएको सामाजिक विभेदप्रति चासो देखाउँदै जिल्ला विकास समितिसँग स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले ५ बर्षदेखि छुवाछुत र भेदभाव विरुद्ध अभियान चलाए पनि यस्तो किन भयो भनेर जिल्ला विकास समितिसँग जवाफ मागेको छ ।

मन्त्रालयले जिल्ला विकास समितिलाई पत्र लेखेर सोधेको छ, ‘गाविस, वडास्तरमा गठित वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सामाजिक परिचालक, स्थानीय सेवा प्रदायक संस्थाहरुले यस्ता घटनाहरु हुन नदिन किन सशक्त भूमिका निर्वाह गर्न सकेनन् ?

सुन्दरबजारकी सरस्वती भन्छिन्- वडाध्यक्षमा लड्छु

Submitted on: Thu, 07/30/2015 - 15:37

A link to a news article that highlights the story of Saraswati Pairyar, a woman from marginalized community of Sundarbazaar municipality in Lamjung. Saraswati is vying to compete for the position of ward chairperson of ward 12 if/when local elections are held. 

Pages