You are here

वृतचित्र यस कार्यक्रमको वेबसाइट तथा युट्यूब (Youtube) मा राखी अपलोड गरिएको सम्बन्धमा

Submitted on: Wed, 08/15/2018 - 12:37

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत विभिन्न विकास साझेदारहरूको सहयोगमा संचालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) ले गरेका महत्वपूर्ण काम र त्यसका उपलब्धिहरूलाई समावेश गरी तयार गरिएका देहाय बमोजिममा वृतचित्रहरूलाई प्रशारणका लागि यस कार्यक्रमको वेबसाइट तथा युट्यूब (Youtube) मा राखी अपलोड गरिएको व्यहोरा अनुरोध छ  |

वृतचित्रहरू:

१. सामुदायिक सशक्तिकरण र विकासका उपलब्धिहरू

२. स्थानीय सरकारमा सूचना प्रविधि मैत्री सेवा प्रवाहका उपलब्धिहरू

document: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.