You are here

Success Story

Don’t stand in line, Go online!

Submitted on: Sun, 01/20/2019 - 10:38

After the implementation of ICT in our Municipality, public service delivery has been improved dramatically and public satisfaction with Municipality has also been improved significantly. Now all staffs are punctual and people are getting services via online. 

- Ganesh Prasad Yadav, Section Officer, Janakpur Sub Municipality

Chaubise Rural Municipality: Efficient Service Through ICT

Submitted on: Sun, 01/20/2019 - 10:28

Chaubise Rural Municipality is located in the south-eastern region of Dhankuta district. Its area is 147.6 square km and total population is 19,283. This municipality has formed by merging seven former VDC and located its office at Rajarani Bazaar (Patti Bazaar) of Dhankuta district considering center points for its eight wards. Based on the spirits of Constitution of Nepal, all services and citizen centric development activities need to be delivered through lowest structure i.e ward offices in a convenient and transparent mechanism.

तिलोत्तमा नगरपालिकाले बनायो १२ कानून

Submitted on: Tue, 02/20/2018 - 16:42

 प्रदेश ५ मै पहिलो पटक स्थानीय सरकारले निर्माण गरेका १२ कानूनहरु कार्यान्वयनमा आउने भएका छन् ।रुपन्देहीकोे तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको हो ।

नगर प्रमुख बासुदेव घिमिरेबाट प्रमाणिकरण गरिएका ती ऐन, नियमावलीहरु नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि आइतबार राजपत्रमा प्रकाशित गरिएपछि कार्यान्वयनमा प्रबेश गरेको छ ।

हिजोसम्मकी सामाजिक परिचालक, आजदेखि उपमेयर

Submitted on: Thu, 05/25/2017 - 11:54

चितवनको माडी नगरपालिकामा माओवादी, कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा थियो । कांग्रेसका उम्मेदवारलाई ४४ मतले पछि पार्दै माओवादीका ठाकुरप्रसाद ढकाल मेयरमा बिजयी भएका थिए । उनीसँगै उपमेयरमा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छिन् । उनले ४६९० मत ल्याइन्, जुन निर्वाचित मेयरका उम्मेदवार भन्दा धेरै लोकप्रिय मत हो ।

एक थुकी सुकी सयौ थुकी नदि- साब्रा भुल्के नागरिक सचेतना केन्द्र

Submitted on: Mon, 03/06/2017 - 12:55

साब्रा भुल्के बस्ति तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं.१ मा रहेको छ । २०६७ साल मंसिर देखि स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रमवाट पिछडिएको साब्रा भुल्के बस्तिलाई छनौट गरि २०६७/१२/१० गते यो सचेतना केन्द्र स्थापना भई संचालनमा रहेको छ I जसमा दलित ३, जनजाती ५, अन्य १८ गरि जम्मा २६ घरधुरी आवद्ध छन । यस नागरिक सचेतना केन्द्रमा सबै जना सदस्यहरु महिला रहेका  छन् ।

म्याग्दीमा नागरिक सचेतना केन्द्र प्रभावकारी (TV Coverage of CAC in Myagdi)

Submitted on: Sun, 04/10/2016 - 11:53

 

म्याग्दीमा नागरिक सचेतना केन्द्र प्रभावकारी (TV Coverage of CAC in Myagdi), म्याग्दीको विकट र पिछडिएका बस्तीमा स्थापना भएका नागरीक सचेतना केन्द्र प्रभावकारी

 

तरकारी खेतिले शुशिलालाई चिनायो (Effect of REFLECT Class on CAC)

Submitted on: Wed, 02/24/2016 - 16:03

बागलुङ जिल्लाको सदरमुकाम बाट ४१ कि.मि. टाढा रहेको  निरेठाँटी गा.वि.स. आर्थिक, सामाजिक, सास्कृतिक,राजनैतिक र भौतिक अवस्थाको आधारमा हेर्ने हो भने मध्यम गा.वि.स.को रुपमा रहेता पनि गा.वि.स. भित्र रहेका वडाहरुमा आर्थिक, सामाजिक र भौतिक विकासको दर भने एक समान रहेको पाइदैनन् । यस गा.वि.स.मा विभिन्न जातजातिहरुको बसोबास रहेको भएता पनि विशेष गरेर दलित र जनजातिको जनसंख्या बढी रहेको पाइन्छ । 

Pages

Subscribe to RSS - Success Story