You are here
Press Release
Press Release - 10th NEC Meeting
तिलोत्तमा नगरपालिकाले बनायो १२ कानून
प्रदेश ५ मै पहिलो पटक स्थानीय सरकारले निर्माण गरेका १२ कानूनहरु कार्यान्वयनमा आउने भएका छन् ।रुपन्देहीकोे तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको हो ।
नगर प्रमुख बासुदेव घिमिरेबाट प्रमाणिकरण गरिएका ती ऐन, नियमावलीहरु नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि आइतबार राजपत्रमा प्रकाशित गरिएपछि कार्यान्वयनमा प्रबेश गरेको छ ।
Unofficial translation of the Press release (28th June 2016) in response to the Kantipur article published on 25th June 2016
प्रेस बिज्ञप्ति (२०७३।३।१४)
प्रेस बिज्ञप्ती (LGCDP कार्यक्रमलाई नर्वेजियन सरकारद्वारा थप ३० लाख डलर अनुदान सहायता)
Press release on 7th NAC meeting organized by MoFALD/LGCDP
Press release on 7th NAC meeting organized by MoFALD/LGCDP.